
भैरहवा, २४ फागुन। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको छ । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यही फागुन २१ गते

हेटौँडा, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सम्भवतः कान्छो सांसदको रुपमा निर्वाचित हुनुभएको छ प्रशान्त उप्रेती । २५ वर्षको युवा उमेरमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर २ बाट राष्ट्रिय

काठमाडौँ, २४ फागुन। विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । मार्च १० देखि १३ तारिखसम्म हुने प्रतियोगितामा

ताप्लेजुङ, २४ फागुन । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ ताप्लेजुङमा नेकपा (एमाले) पहिलो भएको छ । अन्य दलभन्दा बढी कुल ११ हजार ३४५ मत प्राप्त गरी एमाले पहिलो भएको हो। आइतबार बेलुकी सम्पन्न

सुनसरी २४ फागुन। सुनसरी जिल्ला निर्वाचन क्षेत्र न-१ मा हर्कराज रार्ई साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीको अध्यक्षसमेत रहनु भएका राईले ३५ हजार ७ सय ४१

काठमाडौँ । देशका विभिन्न भागमा रहेका प्रहरी कार्यालयबाट शनिबार गस्तीमा रहेको प्रहरी टोलीले कानुनले बर्जित गरेका चिकित्सकीय औषधि र लागुपदार्थसहित आठ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

धनुषा। निर्वाचन आयोगले धनुषा क्षेत्र नं १ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगले आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई परिणाम घोषणा नगर्न भन्दै

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले प्रतिवेदन तत्काल कार्यान्वयनमा नल्याए युवाहरूबाट फेरि आन्दोलन उठ्न सक्ने चेतावनी दिएका छन् । उनले प्रतिवेदन

जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव निर्वाचित भएका छन्। यादव २८ हजार ४०४ मतसहित निर्वाचित भएका हुन्। यादवले २८ हजार ४०४ मत पाउँदा

काठमाडौँ । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ । समानुपातिकतर्फ आइतबार (फागुन २४) दिउँसो २ः ३० बजेसम्मको मत