
काठमाडौँ १९ फागुन। निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको

काठमाडौँ, १९ फागुन। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार फागुन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले तत्काल रिहा गर्न अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको

काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ । आगलागी कसरी भयो भन्नेबारे

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह (कमल)को उम्म्देवारी खारेज गरिएको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि धनुषा क्षेत्र नम्बर

झापा । झापाको दमकमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचनको समयमा जारी गरिएको आचारसंहिता उल्लंघन गर्ने तथा मादक पदार्थ सेवन गरी होहल्ला र हिँडडुल

पोखरा । पोखरामा शंकास्पद वस्तु भेटिएको छ । पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा शंकास्पद वस्तु भेटिएको हो । एक अपरिचित व्यक्तिले कपडा सिलाउने पसलमा केहीबेर राखिदिन आग्रह गरेर गएको

काठमाडौं । फागुन २१ मा अनिष्ट छ, चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी हुन् । उनलाई

सुर्खेत । सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको भेरीगंगा नगरपालिका-१० राताचौरस्थित छिन्चु-जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो । सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर

धनगढी । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल गरिएको छ। सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमा नाका पनि सिल गरिएको हो। सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाकाहरू