देश

बोप्ताङमा कोशी प्रदेशस्तरीय प्याराग्लाइडिङ्ग प्रतियोगिता

गाईघाट, २४ चैत । साहसिक खेल प्याराग्लाइडिङ्ग उडानका लागि पूर्वी नेपालकै उत्कृष्ट र भाइरल स्थलको रुपमा परिचित उदयपुरको वेलका नगरपालिका वडा ८ बोप्ताङमा ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ्ग प्रतियोगिता २०८२ सञ्चालन हुने

राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध चयन

काठमाडौँ, २४ चैत  । राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका समिति बैठकमा दलहरूबिचको सहमतिका आधारमा एक, एक उम्मेदवारको प्रस्ताव

२.६१ अंकले घट्यो नेप्से‚ पौने सात अर्बको कारोबार

काठमाडौं। मंगलबार नेप्से २.६१ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.०९ प्रतिशतले घटेको नेप्से २७५७.४० विन्दुमा अडिएको हो। सेयरबजारमा मंगलबार ३४५ कम्पनीको ८१ हजार ५८२ पटकको कारोबारमा एक करोड

सुनसरीबाट नक्कली परीक्षार्थी पक्राउ

सुनसरी। जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर-६ का २० वर्षीया नुसरत खातुन रहेकी छन् ।

शिक्षा मन्त्रालयले भन्यो- एउटै विद्यालयमा पटक-पटक भर्ना शुल्क नलिनू

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ । मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। सैगरि बैठकले राष्ट्रिय योजना आयोगको

प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक टेबुल

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएका छन् । टेबुल गरिएका विधेयकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । पूर्वपत्नी उषा खड्गीले सोमबार दिएको जाहेरीका आधारमा तिमल्सिनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । उनी विरुद्ध पूर्व मिस

पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल

योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी