
काठमाडौँ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले आज

काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसले आज (शनिबार) मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ । काँग्रेसले सर्लाही, रौतहट, बारा र पर्सामा चुनावी सभा गर्न लागेको हो । यी चारवटै सभालाई

ठमाडौँ, फागुन १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह आज काठमाडौँ उपत्यकाका चुनावी कार्यक्रमलाई सम्बोधन गर्दैछन् । उनीहरु आज बिहान ६ बजेदेखि काठमाडौँ,

भद्रपुर, फागुन १६ । झापाको बिर्तामोड नगरपालिका–४ मा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको

काठमाडौं, फागुन १६ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने

काठमाडौँ, १५ फागुन। निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये एक हजार ६१

पोखरा, १५ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ। नेपाली कांग्रेस, कास्कीले शुक्रबार

काठमाडौँ, १५ फागुन। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी र अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी

काठमाडौँ १५ फागुन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताउनुभएको छ । नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा

काठमाडौँ १५ फागुन। संयुक्त राष्ट्रसङ्घकी नवनियुक्त आवासीय संयोजक लीला पिटर्स याहियासँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा अध्यक्ष ढकालले नोभेम्बर २०२६ का लागि