देश

इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टी, ४० दिन शोक घोषणा

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानी सञ्चार माध्यमले पुष्टि गरेका छन् । इरानको सबैभन्दा ठूलो मिडियामध्ये एउटा प्रेस टिभीका अनुसार सर्वोच्च नेता अयातेल्ला अली खामेनेई मारिएका हुन्

यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली

उडान अवरुद्ध हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र

काठमाडौँ,१६ फागुन  । खाडी मुलुकको उडान अवरुद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र परेका छन् । यूएईको दुवई, कतारको दोहालगायत क्षेत्रको उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका हुन् ।  मध्यपूर्वमा

विकास र रोजगारी कांग्रेसको प्राथमिकता छ : सभापति थापा

सर्लाही, १६ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को निर्वाचनपछि देश सञ्चालन गर्ने चालक कांग्रेस बन्ने दाबी गर्नुभएको छ । सर्लाहीको क्षेत्र नं १ स्थित ईश्वरपुर नगरपालिकाको बयलवास

विकासमा नेतृत्व गरेको भन्दै अध्यक्ष ओलीलाई अभिनन्दन

दमक, १६ फागुन । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दमक –२ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई पास नचाहिने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन विशेष व्यवस्था गरेको जनाएको छ। सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०६२

विभिन्न देशमा रहेका नेपालीहरूलाई सुरक्षित रहन अध्यक्ष ओलीको आव्हान

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले चिन्तित तुल्याएको जनाउनुभएको छ।  सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले युएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा

स्वच्छ र विश्वसनीय निर्वाचनका लागि पर्यवेक्षकहरूको सामूहिक प्रतिबद्धता

बाँके । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाँके शाखाले प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै जिल्लामा खटिने पर्यवेक्षकहरूलाई अभिमुखीकरण प्रदान गरेको छ। कार्यक्रम नियोक बाँके शाखाको आयोजनामा तथा बाँकेका प्रमुख जिल्ला अधिकारी

चाडपर्व शान्तिपूर्ण रूपमा मनाउन र निर्वाचन बिथोल्ने गतिविधि नगर्न प्रशासनको आग्रह

रुपन्देही । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहने गरी आ–आफ्नो धर्म परम्परा अनुसार चाडपर्व मनाउन तथा निर्वाचन विरोधी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ ।  फागुन २१

दक्ष प्राविधिक उत्पादन गर्न १८ महिने ईभी पाठ्यक्रम तयार गरिँदै

काठमाडौँ, १६ फागुन। नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने पहिलो औपचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोड) र स्विट्जरल्यान्डको ईटीएच