
दमक । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराई दमक पुगेका छन्। भट्टराई आज एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुन निर्वाचन क्षेत्र झापा–५ पुगेका हुन्। ताप्लेजुङमा एमालेको पालिका स्तरीय

काठमाडौँ । इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेका छन् । दुई जना आउने क्रममा

हुम्ला । हुम्लाका चार मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ। नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी,

काठमाडौं। आइतबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । अबुधाबीस्थित नेपाली राजदूताबासले यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै अहिले युएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक जिल्ला सभापतिले पार्टी परित्याग गरेका छन् । आइतबार महामन्त्री चन्द्रा बिक र कार्यवाहक सभापति जगत बस्नेतसहितका नेताहरुले

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा धक्का पुगेको छ । पार्टीका प्रदेश संस्थापक महामन्त्री चन्द्रकला विक, सुर्खेतका कार्यवाहक उपसभापति जगत बस्नेतलगायतले पार्टी परित्याग गरेपनि पार्टीलाई धक्का पुगेको हो

कञ्चनपुर, फागुन १७ । होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सार्वजनिक स्थानमा होहल्ला,

काठमाडौं, फागुन १७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाई पक्राउ परेका हुन् । उनलाई सार्वजनिक

काठमाडौं, फागुन १७ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । भारतीय आयल कर्पोरेसनबाट शनिबार राति प्राप्त नयाँ खरिद मूल्य अनुसार इन्धनको मूल्य बढेर आएको हो । नयाँ