देश

वरिष्ठ लोकगायक कमल विके निर्मोहीको निधन

बाँके । लामो समयदेखि दुवै मिर्गौलाको समस्याबाट पीडित वरिष्ठ लोकगायक तथा कलाकार कमल विके निर्मोहीको निधन भएको छ। दुवै मिर्गौला फेल भएपछि नियमित डायलासिस गराइरहनुभएका निर्मोहीको उपचारका क्रममा ज्यान गएको परिवारले

कामपाले थाल्यो एसइई नतिजा सुधारका लागि विशेष कक्षा

काठमाडौँ,  १३ फागुन । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि छ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ ।  गत वर्षका लिइएको एसइई परीक्षामा ५०

प्रस्तावित धरान विमानस्थल क्षेत्रको रोक्का जग्गा फुकुवा

सुनसरी १३ फागुन। धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ । धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २०८० भदौ ११

पूर्वमुख्यमन्त्री शर्मालाई सांसद पदबाट हटाइएकाे जानकारी

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराएको छ । सचिवालयले बुधबार नेपाली कम्युनिष्ट पार्टीको पत्र पश्चात शर्मालाई सांसद पदबाट हटाइएको जानकारी गराएकाे हो।

शेखर कोइरालाको प्रतिबद्धता: सुकुम्वासी समस्यादेखि पढ्नका लागि घर छोड्नुपर्ने अवस्था अन्त्य गर्ने

मोरङ। नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार शेखर कोइरालाले सुकुम्वासीको दीर्घकालीन व्यवस्थापनका निम्ति आफूले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार पार्टीको क्षेत्रीय

छुट्ने वित्तिकै दुर्गा प्रसाईले भने – देश सक्ने चुनावमा गएर भोट नहाल्नू, चुनाव भयो भने देश दोस्रो युक्रेन हुन्छ

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै मेडिकल व्यवसायी समेत रहेका हिन्दू धर्म अभियन्ता दुर्गा प्रसाईंले फेरि चुनावविरोधी अभिव्यक्ति दिएका छन् । सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई

कारोबारसँगै बढ्यो सेयर बजार

काठमाडौं। बुधबार नेप्से १०.३० अंकले बढेको छ। घिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.३९ प्रतिशतले बढ्दै २६४८.९० विन्दुमा अडिएको हो। अघिल्लो दिनको तुलनामा

मतदातालाई रविले भने- पैसा लिएर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ

सिरहा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदातालाई पैसाको लोभमा भविष्य नबेच्न आग्रह गरेका छन् । बुधबार सिरहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले मतदातालाई सचेत रहँदै सही

रिहाभए लगत्तै सरकारलाई दुर्गा प्रसाईंले चुनौति दिदैँ भने- राजाले पनि चुनाव गर्नु हुँदैन भन्नुभयो, दम छ भने थुन्नुस्

काठमाडौं । मेडिकल व्यवसायी एवम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले

चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं। आउँदो चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता