देश

चुनाव आउन एक साता बाँकी रहँदा देउवा सुटुक्क सिंगापुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनाव आउन एक साता मात्र बाँकी रहेका बेला गएराति सिंगापुर प्रस्थान गरेका छन् । सुरक्षा उच्च स्रोतका अनुसार उनी राति

देउवाले गरे चुनाव अघोषित बहिस्कार, चुनावकै मुखमा सिंगापुर उडे

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनावको मुखैमास्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर गएका छन् । देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्

एसईईको प्रश्नपत्र छपाइ सुरु

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले आज (बिहीबार)बाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र छपाइ सुरु गरेको छ । भर्खरै मतपत्र छपाई सकेर ढुवानीसमेत सकेको केन्द्रले प्रश्नपत्र छपाइ सुरु गरेको हो

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

बैतडी । बैतडीमा नेकपा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना घाइते भएका छन् । जिल्लाको डिलासैनी गाउँपालिकास्थित लेक टोलमा चुनावी घरदैलो गर्ने क्रममा दुई पार्टीका कार्यकर्ताबीच झडप

यी चार प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा अहिले देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा मौसम

देश सम्हाल्ने सामर्थ्य कांग्रेससँग मात्रै छ: उपसभापति शर्मा

सर्लाही, १३ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामर्थ्य कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ। बुधबार सर्लाहीको हरिवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

निर्वाचन अवधिभर स्वास्थ्य सेवा निरन्तर : बिदा बस्न रोक

काठमाडौँ, १३ फागुन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्न उच्च सतर्कता अपनाएको छ। निर्वाचनअघि राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा

सङ्कटका समयमा राष्ट्रिय सभाले संसद्को गरिमा जोगायो: उपाध्यक्ष घिमिरे

काठमाडौँ १३ फागुन। राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले आफ्नो ६ वर्षे कार्यकाल सङ्कट र उपलब्धिबीच बितेको बताउनुभएको छ ।  लोकतन्त्र र संविधानमाथि प्रश्न उठ्ने परिस्थितिमा समेत सभा सञ्चालन गरी संसद्को गरिमा जोगाउने

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ १३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले जारी गरेको

वीरगञ्ज नाकाबाट ७ महिनामा १९ अर्ब ५७ करोड बढीको खाद्यान्न आयात 

वीरगञ्ज १३ फागुन । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार (आईसिपी) हुँदै आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा १९ अर्ब ५७ करोड भन्दा बढीको दलहन तथा खाद्यान्न भित्रिएको छ ।  वीरगञ्ज