
जनकपुरधाम ८ फागुन। जनकपुरधाममा चार दिवसीय “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२” सम्पन्न भएको छ । मैथिली विकास कोषको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा र संस्कृति मन्त्रालय, जनकपुरधाम

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र बैङ्क खाता खोलेका छन् । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो

काठमाडौँ ८ फागुन । हिमाली आदिवासी जातिको रैथाने खानाको स्वाद समेटिएको ‘द लेखाली कुकबुक’ पुस्तक आज विमोचन गरिएको छ । आज आयोजित एक समारोहमा पुस्तकका लेखक बिन्ती गुरुङ, आदिवासी जनजाति उत्थान राष्ट्रिय

काठमाडौँ ८ फागुन । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आ–आफ्नो घोषणापत्र आयोगमा दर्ता गराउन निर्देशन दिएको छ । आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

मोरङ, ८ फागुन । । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध आयोगलाई सरोकार भएका सबैबाट सहयोग प्राप्त हुने विश्वास

फिदिम, ८ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा देखिएका सबै खाले समस्याको सन्तुलित व्यवस्थापन र समाधानका लागि कांग्रेसले सरकारको एकल नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । पार्टीले पाँचथरको राँके बजारमा

रसुवा, ८ फागुन । रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी तथा सवारीसाधनका चालकलाई आग्रह गरेको छ । नियमानुसार ल्याउन छुट

काठमाडौँ, ८ फागुन। नेपाल एपीएफ स्कुल कीर्तिपुरको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित तेस्रो अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८२ को उपाधि सैनिक आवासीय महाविद्यालय सल्लाघारीले जितेको छ ।

काठमाडौँ, ८फागुन। तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ

इलाम । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माङसेबुङ गाउँपालिका–३ घर भएका २० वर्षीय सिलाओ लिम्बु रहेका छन् । लिम्बुले