देश

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम पुर्व मेयर बालेन्द्र साह (बालेन)को नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ। बालेनले आफूखुसी थर परिवर्तन गरेकाले उनको

गौरमा दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त बनेपछि प्रहरी परिचालन

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा गाउँमा दुई समुदायबिच झडप भएको छ । झडपको कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा

काठमाडौं विश्वकै शीर्ष ५ प्रदूषित सहर

काठमाडौं । राजधानी काठमाडौँमा वायु गुणस्तर निकै दयनीय अवस्थामा पुगेको छ। वायु प्रदूषणको तथ्यांक सार्वजनिक गर्ने संस्था (एक्यूआई) का अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ मापन गरिएको छ, जसले हावाको

झण्डा जलाउनेलाई कारबाही नगरे प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

काठमाडौं । नेकपा एमालेको नेशनल भोलेन्टियर्स फोर्स (लडाकु दस्ता) ले पार्टीको झण्डा जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ। फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले आज वक्तव्य जारी

रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा

दाङ । तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन् । बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव

टिकटक भिडियो बनाएर ५० हजार रुपैयाँ जित्ने अवसर

काठमाडौं । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचन आयोगले टिकटक भिडियो बनाउने अभियान चलाउने भएको छ । राष्ट्रिय महत्वको निर्वाचनलाई भव्य, सभ्य बनाउनका

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

परासी, फागुन ८ । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । यही फागुन

डोजरले फालेको ढुंगाले लागेर वृद्धको घटनास्थलमै मृत्यु

खोटाङं । डोजरले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । सोही नगरपालिकाको वडा नं ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणको

आजको मौसम : यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, फागुन ८ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा तराईका केही स्थानमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी

रास्वपाको ’वाचा पत्र’: सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क

काठमाडौं, ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ ।  कर्णाली प्रदेशको सुर्खेतमा पार्टीद्वारा आज आयोजित सभामा सार्वजनिक गरिएको वाचा