देश

सुदूरपश्चिमको पहाडी भू–भागमा मेघगर्जनसहित वर्षा

काठमाडौं, ७ फागुन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा उच्च पहाडी क्षेत्रको एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।  महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ ७ फागुन। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गर्नुभएको छ ।  आज

एन्फा महिला च्याम्पियनसिप: सशस्त्र प्रहरी क्लब फाइनलमा

उदयपुर ७ फागुन । एन्फा महिला च्याम्पियनसिप–२०८२ अन्तर्गत उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी क्लब फाइनलमा प्रवेश गरेको छ । सशस्त्रले सङ्कटा क्लबलाई ३–०

जाउलाखेल युथ क्लब आहा राराको फाइनलमा

माछापुच्छ्रे , ७ फागनु । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा जाउलाखेल युथ क्लब १४ वर्षपछि फाइनल पुगेको छ । बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा आभा फुटबल क्लब उज्बेकिस्तानलाई १–० गोलले पराजित

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाण्डौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’

सर्लाहीमा पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

सर्लाही । सर्लाहीमा पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । जिल्लाको मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा बिहीबार दिउँसो पेस्तोल पड्किँदा १५ वर्षीय आकाश राम घाइते भएका हुन् ।

सडकमै वृद्ध कुट्ने बममाथि अनुसन्धान हुँदै, भ्रामक सूचना फैलिएको भन्दै प्रहरीको यस्तो आग्रह

काठमाडौं । बुधबार काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा वृद्धमाथि कुटपिट गर्ने पारस बममाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सवारी जाम भएका बेला बमले आफ्नो गाडीबाट ओर्लिएर एक वृद्धामाथि हातपात

युवालाई अपमान र तिरस्कार गरिरहने हो भने फेरि विद्रोह हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको असन्तोषलाई दमन गरेर नभई उनीहरूको आवाज सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्नसक्ने बताएकी छन् । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बिहीबार आयोजित विशेष

सर्लाहीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

सर्लाही । सर्लाहीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा बुधबार राति भएको दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने ३० वर्षीय मुकेश राय

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक बस्दै

लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ