देश

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

महोत्तरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।  उज्यालो नेपाल पार्टीले आज महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकमा आयोजना गरेको

सङ्घीय संसद् भवनको निर्माण चैत पहिलो साताभित्र सक्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो साताभित्र सङ्घीय संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ। शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद

बुढासुब्बा गोल्डकप: झापा ११ को विजयी सुरुआत

धरान । २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ विजयी भएको छ। झापाले भुटानको रोयल थिम्पु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित

बर्दियामा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु

सन्दिप कुमार बैश्य बर्दियामा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–९ स्थित तोरीबारीमा पाटे बाघको आक्रमणबाट ४९ वर्षीय मैसरा डाँगीको ज्यान गएको छ। यसैगरी, गुलरिया नगरपालिका–४

चुनाव लक्षित कार्यक्रमका लागि गृहजिल्ला झापा पुगे ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। प्रतिनिधि सभा निर्वाचनमा झापा-५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रममा सहभागिता जनाउन आज गृहजिल्ला झापा पुगेका हुन् । हवाई

बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई १-१ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय, घाइतेहरूको नि:शुल्क उपचार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रवार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही

रास्वपालाई प्रचण्डको चुनौती– तपाईहरुभन्दा नयाँ हामी हौं, नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने जिकिर गरेका छन् । नेकपा निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्म २५ वटा

संसद पुनःस्थापनासम्बन्धी मुद्दाको ढिलाइप्रति आपत्ति जनाउँदै ढुंगानाले भने- पञ्चायतकालमा तत्काल फैसला गर्थे

काठमाडौं । राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद पुनःस्थापनासम्बन्धी मुद्दामा फैसला गर्न ढिलाई गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा न्यायाधीशहरूको निरीहताबारे टिप्पणी गर्दै यसबारे

‘अबकी बार सय पार’ को नारा लगाउँदै चुनावी अभियानमा खट्न कार्यकर्तालाई गगन थापाको निर्देशन

पोखरा । चुनावी अभियानका लागि पोखरा पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘अबकी बार सय पार’को नारा लगाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा थापाले आफ्ना कार्यकर्तालाई