देश

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौँ । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।  गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ, माघ २४ । नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन भएको छ । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो । त्यसपछि थापाथलीस्थित

आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

काठमाडौँ, माघ २४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी, गण्डकीसहित हिमाली र

निर्वाचनको ४८ घण्टाअगावै सीमा नाका बन्द गरिने

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ ।  मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताउनुभएको छ । गृहजिल्ला झापा आगमनका क्रममा अध्यक्ष ओलीले आज चन्द्रगढी

फागुन २१ को निर्वाचनमा कांग्रेसलाई कसैले रोक्न सक्दैन: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पुर्‍याउन सके आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई कसैले रोक्ने नसक्ने बताउनुभएको छ। शुक्रबार नेपाली कांग्रेस गण्डकी प्रदेश

आचारसंहिता उल्लङ्घनमा आयोग निर्मम: २४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेस

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई

भेरी अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विस्तार 

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा हिस्टोप्याथोलोजी सेवा विस्तार गरिएको छ ।  शरीरको कुनै भागबाट सानो मासु (स्पेसिमेन) निकालेर माइक्रोस्कोपको माध्यमबाट रोग छ कि छैन भनेर जाँच गर्ने प्रक्रियालाई हिस्टोप्याथोलोजी भनिन्छ ।

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ : नेता पौडेल

भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा गरिरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, रुपन्देहीद्वारा शुक्रबार आयोजित कृत्रिम बुद्धिमत्ता

काँग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छ : उपसभापति शर्मा

ललितपुर । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा काँग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलामा उपसभापति शर्माले