देश

उच्च पहाडी क्षेत्रमा वर्षा र हिउँ पर्ने सम्भावना

काठमाडौँ, माघ १२ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा देशभर मौसममा क्रमिक बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो

 यी हुन् राष्ट्रिय सभामा निर्वाचित १८ सांसद

काठमाडौँ । आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट १८ जना निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेस, नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायत अन्य दलहरूका उम्मेदवारहरूलाई पराजित गर्दै निर्वाचित भएका

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च

पायल्सको अप्रेसन गर्दा युवतीको मृत्यु

सर्लाही, माघ ११ गते । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध ढङ्गले सञ्चालित आयुर्वेद औषधालयले पायल्सको अप्रेसन गर्दा आइतबार दिउँसो एक युवतिको मृत्यु भएको छ ।  नवलपुर चोकदेखि उत्तरतर्फ रहेको

चुनावको तयारी तीव्र : चार सुरक्षा संयन्त्र एकसाथ परिचालन गर्दै निर्वाचन आयोग

काठमाडौँ, माघ ११ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएको छ ।  कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन

‘नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सचेतना र शिक्षा आवश्यक’

नेपालगञ्ज । नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सचेतना र शिक्षा आवश्यक रहेकोमा जोड दिइएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आज नेपालगञ्जमा गरिएको नसर्ने रोगको रोकथामका लागि

पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई संयोजक दाहालको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो बन्ने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।  आज सिंहदरबारमा आयोजित राष्ट्रियसभा संसदीय दलको बैठकमा

तेस्रो बृहत् राष्ट्रिय बाल साहित्य महोत्सव सुरु

ललितपुर । बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउने उद्देश्यले तेस्रो बृहत् राष्ट्रिय बाल साहित्य महोत्सव सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने नेपाल बाल साहित्य समाज,

मधेश प्रदेशमा कांग्रेस, एमाले र जसपा गठबन्धनका उम्मेदवार विजयी

जनकपुरधाम। राष्ट्रिय सभा सदस्य निर्वाचन अन्‍तर्गत मधेश प्रदेशमा चार सिटका लागि आइतबार भएको मतदानको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबिच भएको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ।  खुलातर्फ