देश

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टि-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर

१० दिनभित्र माग पूरा नभए मेलम्चीको पानी पूर्णरुपमा बन्द गर्ने चेतावनी

काठमाडौं । मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन् । उपभोक्ता तथा बाढी पीडितले आइतबार खानेपानी मन्त्री मदन परियारलाई भेटेर

सुनचाँदीको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेर तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको

विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ । नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बैठक बसेको हो । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल,

नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौं, माघ १२ । नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा आइतबार रियादमा हस्ताक्षर भएको छ । साउदी अरबमा जाने नेपाली श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन र श्रमिकको अधिकार सुनिश्चित गर्न

देउवा समूहको भेला बस्ने कुरा हल्ला हो, पार्टी एकजुट छ : विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी राष्ट्रिय सभा निर्वाचनलगत्तै देउवा समूह वा पूर्वउपसभापति पूर्णबहादुर खड्का पक्षले भेला बोलाउन लागेको भन्ने कुरा पनि हल्ला मात्रै भएको

प्रचण्डले हरिबोललाई निष्कासन गरेपछि झलनाथले दिए पार्टी फुट्ने चेतावनी

काठमाडौँ, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वरिष्ठ नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको घटनाप्रति कडा आपत्ति जनाएका छन् । सोमबार सामाजिक सञ्जालमा एक सन्देश

डडेल्धुरामा आत्महत्या दुरुत्साहनमा प्रहरी हबल्दार पक्राउ

डडेल्धुरा, माघ १२ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका एक जना प्रहरी हबल्दार आत्महत्या दुरुत्साहनमा पक्राउ परेका छन् । डडेल्धुरामा मृत फेला परेकी सरीता गिरीको सुसाइड नोटका आधारमा प्रहरी हबल्दार यज्ञ

झापामा कुष्ठरोगी थपिँदै, ६ महिनामा ५५ विरामी फेला

झापा, माघ १२ । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म ५५ नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य