देश

असुरक्षित गर्भपतनले महिलाको मृत्यु

कालीकोट । कालीकोटको पलाँता गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । वडा ४ की एक महिलाको असुरिक्षत गर्भपतनका कारण अत्यधिक रगत बग्दा ज्यान गएको हो ।  साविकको धौलागोह गाउँकी ४५ बर्षीया

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ, माघ १०। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ, माघ १०। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव छ । जसले गर्दा सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा

आँखा शिविरबाट १९ सय लाभान्वित

पाँचथर । पाँचथरको फिदिममा सम्पन्न तीन दिने निःशुल्क आँखा शिविरबाट १ हजार ९ सय जनाले सेवा प्राप्त गरेका छन् । फिदिम नगरपालिकाको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविर

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु रहेको बताउनुभएको छ।  २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा शुक्रबार सशस्त्र

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्त एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओखलढुङ्गा जिल्ला कमिटीलाई सामूहिक रूपमा नेपाली

काँग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस बदलिनुपर्छ भनेर नागरिकले गरेको आह्वानलाई आफूहरूले सम्मान गरेको बताउनुभएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आज पदभार ग्रहण भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई

एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युवा क्लबको पहिलो जित

काठमाडौँ । फरवार्ड फोडे फोफानाको गोल निर्णायक बन्दा सातदोबाटो युवा क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित हासिल गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सातदोबाटोले मनाङ मर्स्याङ्दीको चुनौती १–० ले पन्छायो

अध्यक्ष ओलीको निर्वाचन परिचालन संयोजकमा दाहाल

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक र सहसंयोजक तोकिएका छन् । संयोजकमा पार्टीका केन्द्रीय सदस्य

राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

काठमाडौँ । माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि