देश

रास्वपा उम्मेदवार खरेलसँग स्पष्टीकरण माग

काठमाडौं, माघ ९ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ

एकीकृत समाजवादी तेह्रथुम एमालेमा समाहित

तेह्रथुम, माघ ९ । नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी तेह्रथुम अध्यक्ष योगेन्द्र प्रसाद गड्तौलाले प्रेस विज्ञप्ति निकालेर पोलिटव्युरो सदस्य

सानोथिमि बाल सुधारगृहमा दुई समूहबीच झडप र आगजनी

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको हो । आपसमा झडप

देशभर मौसम बदली : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, माघ ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । २०८१ चैत २१ गते प्रदेश राजपत्रमा सार्वजनिक सूचना बमोजिम वसन्तपञ्चमी (श्रीपञ्चमी)को अवसरमा आज सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई निरन्तरता दिँदै भोलि शुक्रवारबाट पोखरामा आयोजना हुनगइरहेको राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप

नवलपुर–१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम

नवलपुर ।  नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे तोकिनु भएको छ।  दुई दिनअघि यहाँ गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर

कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशम चौधरीको

त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले आजदेखि काम थालेको छ ।  शुल्कबारे विद्यार्थी सङ्गठनको विरोधका कारण उपकुलपति कार्यालयमा अवरोध हुनुका साथै विश्वविद्यालयको दैनिक

निवेदन दिएकाे दस वर्षपछि आमाको नामबाट नागरिकता

म्याग्दी। बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले एक दशकभन्दा लामो प्रतीक्षापछि आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।  नागरिकता ऐन, २०६३ को संशोधित व्यवस्था कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन