देश

१७ प्रहरी सम्पर्कविहीन, हाजिर हुन् अल्टिमेटम

काठमाडौं, माघ ११ । नेपाल प्रहरीका १७ जन प्रहरी कर्मचारी विभिन्न आफूखुशी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गरी कात्तिक र मंसिर महिनादेखि गैरहाजिर रहेको जानकारी

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं, माघ ११ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१), अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको

देश जित्ने कि हार्ने गम्भीर मोडमा छ : अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्नेकि देश हार्ने निर्णायक मोडमा पुगेको बताउनुभएको छ। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा

पार्टीका नेता कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन आग्रह गर्नुभएको छ ।  सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज यहाँ भएको अन्तर्क्रियामा उहाँले फागुन २१

हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन

बागलुङ)। हिमपातका कारण शुक्रवार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो ।  लोकमार्गमा बाक्लो हिउँ जमेपछि

विभिन्न पार्टी परित्याग गर्दै ५२ युवा नेकपामा प्रवेश

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। प्रतिनिधि सभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारबारे उजुरी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन् ।  निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

ललितपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग छलफल गरी प्राधिकरणको बोर्डबाट सोका लागि स्वीकृत प्राप्त भइसकेको बताउनुभएको छ। युनाइटेड नेप्लिज

‘आफैंलाई फर्केर हेर्दा’ सार्वजनिक

काठमाडौँ । झापाका पुराना राजनीतिज्ञ तथा समाजसेवी कृष्णप्रसाद पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा” सार्वजनिक भएको छ ।  पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा”मा लेखकको जीवनयात्रा, संघर्ष, राजनीतिक उतार–चढाव, सामाजिक भोगाई तथा व्यक्तिगत