
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढ्दै जाँदा बोर्ड चर्को दबाबमा परेको अवस्थामा काफ्लेको राजीनामा आएको हो ।

काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोग पुगेको छ । पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै

काठमाडौँ । नेपाली कांग्रेस देउवा पक्षका नेता शेखर कोइरालाले आफू निटक नेताहरुको भेला बेलाएका छन् । कोइरालाले दिउँसो १ बजे राजधानीको अनुपम फुडल्यान्डमा आफू निकट नेताहरुको भेला बोलाएका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आज आइतबार तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गरेका हुन् ।

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । काठमाडौंमा आज आइतबारदेखि सुरु भएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८

काठमाडौं । राष्ट्रियसभाको आजका लागि बोलाइएको बैठक पाँच मिनेटमै स्थगित भएको छ । आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले हालै निधन भएका नेपाली कांग्रेसका नेता एवम राष्ट्रिय सभा सदस्य बलदेव बोहराको

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ७७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ । विशेष महाधिवेशनबाट नव निर्वाचित सभापति गगनकुमार थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको हो

काठमाडौं । नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दैछ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौँको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित जनप्रदर्शन हुन लागेको हो । भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन,