देश

काँग्रेसलाई एक ढिक्का बनाएर अगाडि लैजान्छौँ: सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताउनुभएको छ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेस देउवा पक्ष सर्वाेच्च अदालत जाने

ललितपुर । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा

समृद्धिका लागि एमाले नेतृत्व अपरिहार्य : पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि, आत्मनिर्भरता र दिगो विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ । माघे सङ्क्रान्तिको अवसरमा दाङमा आयोजित कार्यक्रममा उहाँले एमाले नेतृत्वमा

निरजद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

धरान ।  सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन्।  पार-७० को धरान गल्फ

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’

काठमाडौँ । एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ। निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक

भक्तपुरमा छोराको चक्कु प्रहारबाट आमाको मृत्यु

काठमाडौँ, माघ ३ । भक्तपुरमा छोराले चक्कु प्रहार गरी आमाको हत्या गरेका छन् । मध्यपुर ठिमी नगरपालिका–३ तेर्सेटार बस्दै आएका धनुषा मिथिला नगरपालिका–११ का २४ वर्षीय प्रवीण भण्डारीले धारिलो हतियार

रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, माघ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठकमा प्रतिनिधिसभा

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गरिँदै

काठमाडौं, माघ ३ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्ने

उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो

टासीलाई समानुपातिक बन्दसूचीबाट हटाएपछि रास्वपा कार्यालयअघि प्रदर्शन

काठमाडौँ, माघ ३ । टासी लाजोम शेर्पालाई समानुपातिक बन्दसूचीबाट हटाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयअघि विरोध प्रदर्शन गरिएको छ । हुम्ला र मुगुका पार्टी सभापतिको नेतृत्वमा कार्यकर्ताहरुले केन्द्रीय कार्यालय