देश

यी दुई प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत

कांग्रेस नेता केसीद्वारा आगामी प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री बलबहादुर केसीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । कांग्रेस नेता शेखर कोइरालानिकट केसीले आफू कांग्रेसको एक इमानदार कार्यकर्ता भएको भन्दै

डोटीमा पूर्व मुख्यमन्त्री भट्टलाई नेकपाको टिकट !

डोटी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि डोटीबाट त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका भट्टलाई डोटीबाट टिकट दिएसँगै जिल्लाको

मेयर पदबाट आज राजीनामा दिँदै बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज पदबाट राजीनामा दिने भएका छन् । उनले दिउँसो २ बजेअघि राजीनामा दिने तयारी गरेका हुन् । त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय

रसी सेनामा भर्ती भएका दिनेश दुई वर्षदेखि बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बह्मदेवका २३ वर्षीय दिनेश नायक २०८० असारमा अध्ययन गर्न रुस गएका थिए । त्यहाँ पुगेकोे दुई महिनापछि रुसी सेनामा भर्ती भएको जानकारी परिवारलाई गराएका थिए

एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, ओलीले सम्बोधन गर्ने

काठमाडौं, माघ ४ । नेकपा (एमाले)ले आज काठमाडौँमा वृहत् जनप्रदर्शन एवं जनसभा गर्दैछ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदर्शन गर्न लागिएको हो ।

कांग्रेसको देउवा समूह आज रिट लिएर सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज सर्वोच्च अदालत जान तयारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव

काठमाडौं महानगरको मेयरबाट आज राजीनामा दिँदै बालेन

काठमाडौँ, माघ ४ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने भएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न

भोजपुरमा एमालेको उम्मेदवार शेरधन राई

भोजपुर, माघ ४नेकपा एमालेले भोजपुरमा शेरधन राईलाई प्रतिनिधि सभाका उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा एमाले केन्द्रिय सचिव रहेका राईलाई उम्मेदवार बनाएको हो । शनिबार

यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, माघ ४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण अहिले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा