
काठमाडौं, माघ ४ । नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ । नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा पहिलो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाली

काठमाडौं, माघ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पार्टीको

काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्र जाँच पासका लागि ‘चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी कार्यविधि–२०८२’ जारी गरेको छ । समितिले गत पुस २ देखि लागू गरेको ‘चलचित्र जाँचसम्बन्धी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ । मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक दलहरू निर्वाचनका

काठमाडौँ । नेपाली काँग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः काँग्रेसमा फर्कन आग्रह गरेको छ । पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ । आज बसेको कांग्रेस क्षेत्र

काठमाडौँ । पूर्व राष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड दिनुभएको छ । सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी

सप्तरी । मानवअधिकारवादी कृष्ण पहाडीले लोकतन्त्रलाई लयमा फर्काउन तोकिएकै मितिमा प्रतिनिधिसभाको चुनाव हुनुपर्ने बताउनु भएको छ । वर्तमान सरकार परिस्थितिको उपज भएकाले यसलाई नलम्बयाई निर्धारित मितिमै चुनाव सम्पन्न हुनु अपरिहार्य रहेको

फुङलिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ । वसन्त पञ्चमीको अवसरमा आगामी माघ ९ गते देखि गोल्ड कप सञ्चालन हुने भएको हो । शनिबार