देश

माधव नेपालको विदेश भ्रमणमा दौडधुप, चीनबाट फर्किए लगत्तै फेरि अमेरिका जाँदै

काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जाने भएका छन् । चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका भएका हुन् । नेता

ओली सरकारले हावाहुरी पिडीतको घर बनाउन बैशाख २१ देखी सुरु गर्ने

काठमाण्डौँ । बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन भएका सर्वसाधारणको घर निर्माण वैशाख २१ गतेदेखि सुरु हुने भएको छ ।हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैशाख

राष्ट्रपति भण्डारीसँग डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको

मिक्लाजुङको नुनसरी–बक्राहा खोलामा भेटियो अत्याधुनिक हतियार

उर्लाबारी, बैशाख १६ मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी–बक्राहा खोलामा आईतबार राती अत्याधुनिक हतियार फेला परेको छ । नेपाली सेनाले मात्रै चलाउँदै आएको एम १६ ए टु हतियार फेला परेको मोरङ

विदेश जाँदा अब आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सकिने

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल

मन्त्री गोकर्ण विष्टको परिवारले पिउने पानीमा कस्लो हाल्यो विष ?

बुटवल । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको भन्ने हल्ला फैलिएपछि तनाव उत्पन्न भएको छ ।

सत्तारुढ दल फोरम सरकार छाड्ने तयारीमा

काठमाडौं । सरकार बजेटको तयारीमा लागिरहँदा सत्तारुद्ध घटक संघीय समाजवादी फोरम सरकार छाड्ने तर्खरमा छ । सरकारमा गएको एक वर्ष पनि नबित्दै उसले सरकार छाड्ने तयारी गरेको हो । गत

एनसेलले ल्यायो यस्तो अफर, ‘कल आयो पैसा पायो’ !

काठमाण्डौ । एनसेलले ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यो अफर अन्तर्गत अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्यो भन्दाबढी कुरा गर्दा प्रत्येक मिनेटमा २ रुपैयाँ बोनस पाइने

नेपालमा असारभित्रै पाइपबाट भित्रिँदैछ पेट्रोल

वीरगञ्ज । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको ५ किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमिनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको

तत्कालिन एमालेबाट निर्वाचित वडाध्यक्ष घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ

सप्तरी । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । काम गराइदिने भन्दै सेवाग्राहीसँग लिइरहेको अवस्थामा अख्तियारको टोलीले तत्कालिन नेकपा एमालेबाट निर्वाचित सुरुङा नगरपालिका–५ का