
काठमाडौँ/ इन्डोनेसियामा भोट गन्ने क्रममा २ सय ७० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।गत अप्रिल १७ मा सम्पन्न भएको आम निर्वाचनको भोट गन्ने काम ओभरटाइम गरेपछि मत गणनामा खटिएका

काठमाडौं बैशाख १६ यतिबेला बालुवाटारस्थित ललिता निवासले चर्चेको सरकारी जग्गा सरकारको नाममा आउने क्रममा छ । २०४९ सालमै ब्यक्तिको नाममा दर्ता गरिएको सरकारी जग्गा २७ बर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै

काठमाडौं भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका शिल गरिएको छ । भारतको विहार राज्यअन्तर्गत मुज्जफरपुर जिल्लामा आज भइरहेको विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै आइतबार साँझ

काठमाडौ बैशाख १६ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले अध्ययनपछि बैदेशिक रोजगारीमा जाने मानसिकता त्याग्न युवाहरुलाई आव्हान गरेका छन् । मन्त्रालयको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्धारा व्यवसायजन्य सुरक्षा

काठमाडौं १६ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बेइजिङको यानछिङ जिल्लामा लुम्बिनी शान्ति बगैंचा उदघाटन गरेकी छन् । विश्व बागवानी एक्स्पो–२०१९ अन्तर्गत लुम्बिनी शान्ति बगैंचा नामक नेपाली पेभिलियनमा नेपालबाट झिकाइएका

कञ्चनपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन् । उनले ५ वर्षभित्र ज्येष्ठ नागरिक लगायतको भत्ता ५ हजार पुर्याउने

झापा । झापामा सर्पदंशबाट आइतबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ वेलटार बस्ने ५२ वर्षीय खर्क बहादुर श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले दुरुपयोग गरिएको सरकारी जग्गाको अनुसन्धान गरी सरकारको अधिनमा ल्याउने उद्देश्यले काठमाडौँमा करीब ४५० कित्ता जग्गा रोक्का गरेको छ । डिल्लीबजार मालपोत

काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याल बलात्कार (जबरजस्ती करणी)को अभियोगमा काठमाडौँको गोंगबुबाट पक्राउ परेका छन । गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा ढोका फोरेर

काठमाडौं बैशाख १६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतको राजधानी नयाँ दिल्लीबाट आएको बसमा तस्करी गरेर ल्याएको सामान छुटाउन घुस दिन खोज्ने तीन जनाविरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ ।