
काठमाडौं बैशाख १६ अर्थमन्त्री डा. युुवराज खतिवडाले जथाभावी लोन प्रवाह नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले जोखिममा पर्ने गरेको उल्लेख गर्दै जथाभावी लोन प्रवाह नगर्न

इटहरी । क्रिश्चियनको धार्मिक स्थल इटहरी वडा नं. ३ को चर्च परम्मेश्वरको मण्डलीका अनुनायीबीच आन्तरिक विवाद चर्केर उग्र रुप लिएको छ। एक समूहले शान्ति सुरक्षाको माग राखेर इलाका प्रहरी कार्यालय

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा ९ दिनअघि गत शनिबार नग्न अबस्थामा मृत फेला परेकी २९ वर्षिया रुपा भनिने रिना बस्नेतको आइतबार दाहसंस्कार गरिएको छ । घटनाको अनुसन्धानलाई प्रभावकारी बनाएर

झापा । सरकारले तोकेको ज्याला उद्योगीबाट नपाएको भन्दै एक महीना यता देखि आन्दोलनमा उत्रिएका चिया मज्दुरले झापाको एउटा चिया उद्योगमा तोडफोड गरेका छन् । झापा हल्दीबारी २ मा रहेको कामक्षादेवी

डडेल्धुरा, सुदूरपश्चिम प्रदेश सभाका सांसद एवं नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । उनले कुनै दिन मसानघाटमा समेत भ्रष्टाचार भएको

काशीराम शर्मा बाँके, बाँकेको राप्तीसोनारी गाउँपालिकाको धेरै भूभाग खोला र राप्ती नदी आसपासमा पर्छ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त पाइन्छ । राप्तीसोनारीको वडा नं १, २, ५, ६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

कैलाली । कञ्चनपुरको पुनर्वाससंगै जोडिएको भारतीय भूमिबाट भारतीय सीमा सुरक्षा बलले दुई यवती र एक युवकलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ । प्रहरीका अनुसार युवतीलाई भारतीय सहरतर्फ लगिरहेको

विराटनगर, बैशाख १५ १ नं. प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीको लागि प्रस्ताव आब्हान गरेको छ । आज बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सचिवालयलाई

उर्लाबारी, बैशाख १५ उर्लाबारी – ५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आयोजना गरेको बृहत नि : शुल्क स्वास्थ्य शिविरमा ४२८ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।