
काठमाडौं । पत्रकारहरूको गिरफ्तारी र प्रेस स्वतन्त्राको पक्षमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष नेपाल पत्रकार महासंघका पदाधिकारी ज्ञापन पत्र बुझाएका छन् । महासंघले आईतबार बिहान ललितपुरको खुमलटारस्थित

काठमाण्डौ । वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ । नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।

काठमाण्डौँ । अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवालाई आह्वान गरेकी छन् । चलचित्र निर्मातासमेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न

झापा । मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरे यता गैर नेपाली

काठमाडौं बैशाख १५ प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगको आइतबारको पूर्ण बैठकमा अध्यक्षता

काठमाडौँ : नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका पदाधिकारीले आज बिहान (नेकपा) का अध्यक्ष

काठमाडौं ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’ को नेपाली संस्करण ’को बन्छ करोडपति’ को पहिलो सिजन नेपालमा हाल चलिरहेको छ । एपीवान एचडीबाट प्रसारण भईरहेको उक्त

भोजपुर, वैशाख १५ गृहमन्त्री रामबहादुर थापाले आज जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन गर्नुभएको छ । १८ कोठा रहेको उक्त भवन चार करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको

बर्दिया । बाँसगढी नगरपालिका – ७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका – १ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको

धनकुटा बैशाख १५ शहीदभुमी गाउँपालिका-४ खोकुमा शनिवार १४ बर्षीय बालकले कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन् । राती साढे ७ बजे सोही स्थान बस्ने बर्ष ४७ को ईन्द्र