देश

नागरिकताबारे सर्वोच्च अदालतको आदेश–गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्नू

काठमाडौं, चैत २५ : जन्मसिद्ध नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सोमबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले

कमल थापासहितका नेताहरुमाथि लाठीचार्ज

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहितका नेताहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ। हिन्दू राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी थापासहितका नेता पक्राउ परेको राप्रपा प्रवक्ता

बसुन्धारामा बम भेटियो

काठमाडौं राजधानीको बसुन्धारामा सकेट बम फेला परेको छ । कल्चर सेन्टरको कार्यालयमा उक्त बम फेला परेको महानगरिय प्रहरी परिसर काठमाण्डुका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीले कल्चर सेन्टरका संचालक

धरानमा भयानक बस दुर्घटना ४ जनाकाे घटनास्थलमै मृत्यु

इटहरी । सुनसरीकाे धरानस्थित जिराेपाेइन्टमा साेमबार दिउसाे बस दुर्घटना हुदा घटनास्थलमै ४ जनाकाे मृत्यु भएकाे छ भने अन्य एक दर्जन भन्दा बढी यात्रुहरू घाइते बनेका छन । धनकुटाबाट धरान आउँदै

नागरिकता लिन ‘टोकन’

काठमाडौं चैत २५ सरकारले अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने बाटो खुला गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भीड बढेको छ। दैनिक सैयौंको संख्यामा नागरिकता लिन जिप्रका पुग्ने गरेका छन्।

प्रदेश १ का सरकारी विद्यालयमा नर्सिङ सेवा, पहिलो चरणमा खटिए १४ नर्स

बिराटनगर, २५ चैत–प्रदेश नं १ सरकारले सरकारी विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालन गरेको छ । पहिलो चरणमा छनौट गरिएका १४ जिल्लाका १४ विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको हो । प्रदेश

बेरोजगारी बढ्दै, गाउँमा युवाशक्ति रितिँदै

रुकुम (पूर्व), २५ चैत राहदानी बनाएर तेस्रो मुलुक जानेको संख्या वर्षेनी बढ्दो छ । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व)बाट दिनमा दर्जनाँै युवा विदेशिइरहेका छन् । जिल्ला

धुर्मुस सुन्तली लाई लाग्यो यस्तो गम्भीर आरोप

काठमाडौं। चर्चित गीतकार, साहित्यकार तथा पूर्वजर्नेल राजेन्द्र थापा समसामयिक विषयमा टिप्पणी गर्न माहिर मानिन्छन् । उनका लेख र मुक्त चोटिला हुन्छन् । आफूलाई लागेको कुरा उनी तर्कसंगत पुष्टि गर्न सक्षम

सत्तारुढ नेकपा निकटम अखिल क्रान्तिकारीको कार्यवाहक अध्यक्षमा बस्नेत

काठमाडौं। सत्तारुढ नेकपा निकट अनेरास्ववियू(क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला प्रस्थान गरेका छन् । नेपालको प्रतिनिधिमण्डलमा युवा संघ,नेपालका सचिव सन्तोष पौडेल र

देशकै पहिलो महिला सिडिओ ‘दुर्गा बञ्जाडे’

बुटवल । अर्घाखाँची जिल्लाले राजनैतिक क्षेत्रमा केन्द्रीय राजनीतिका दुई हस्ती जन्मायो । ती हुन् नेपाल कम्युनिष्ट पार्टीबाट फम्फा भुसाल र नेपाली कांग्रेसबाट पुष्पा भुसाल । कर्मचारीतन्त्रमा पनि अर्घाखाँचीकै एक चेलीले