देश

लोकतन्त्रको मजबुतीका लागि निर्वाचनको विकल्प छैन : मन्त्री श्रेष्ठ

पोखरा ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्रलाई सबल बनाउन निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।  मङ्गलवारदेखि पोखरामा सुरु भएको १४ औँ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै

निर्वाचन घोषणापछि विधि र प्रविधि परिवर्तन हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने बताउनुभएको छ ।  मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।  बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा डा.सिंह नियुक्त 

जनकपुरधाम । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रञ्जन सिंह नियुक्त हुनु भएको छ ।  मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा २

भीमफेदीका महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिले आफ्नो पालिकाभित्र कृयाशील सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभरिका आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्दै आएका

प्राधिकरणका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

नेपाली पत्रकारितामा गुणस्तर वृद्धि गर्न आवश्यक : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली पत्रकारितामा गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।  सूचना तथा प्रसारण विभागद्वारा आज आयोजित कार्यक्रममा मन्त्री खरेलले सत्य, तथ्य र विश्वसनीयतासहित अध्ययन/अनुसन्धानमा

विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन अनुरोध

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनको मतदाता नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन अनुरोध गरिएको छ । राष्ट्रपतिको सचिवालय ले चुनाव जितिसकेपछि पार्टीबाट अलग भएको अवस्थामा नाम आउनु शोभनीय नभएको

प्रधानमन्त्री कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोहि अनुसार रावल प्रेस

नेप्सेमा सामान्य अङ्कको सुधार, झण्डै ७ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कले बढेको छ। आज नेप्से परिसूचक चार दशमलव ९० अङ्कले बढेर दुई हजार ६३९ दशमलव ९१ को बिन्दुमा कायम भएको छ। आज