
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट

काठमाडौं । तीन दिनको अन्तरालमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज एक तोला सुनको मूल्य १८ सयले बढेर दुई लाख ७६ हजार ५०० कायम भएको नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा रहेको थियो । उनको

धनगढी । कैलालीमा लागुऔषधविरुद्ध गरिएको संयुक्त अपरेशनमा चार किलोभन्दा बढी चरेस र खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली तथा लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको संयुक्त

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि दार्चुलाबाट एकल नाम सिफारिस भएका बडूले नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु भएको छ । भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा मंगलबार केहीबेर अघिदेखि सुरु भएको हो ।महाधिवेशनमा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । कांग्रेसका मुख्यसचिव

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिबाट जन्मिएको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै नेता पौडेलले विशेष

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरू भएको छ । बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन् ।

नुवाकोट, पुस २९ । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार दुई