देश

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिककाे मृत्यु

पोखरा, २१ फागुन –पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ । सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते

देउवालाई झट्का, ५६ जिल्लाका सभापतिले दिए यस्तो चेतावनी

२१ फागुन – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् । महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि जिल्ला

कसले थुन्छ थुनोस, हिन्दु राष्ट्र स्थापना गर्छौंः अध्यक्षद्वय

विराटनगर, २१ फागुन – राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले आन्दोलनबाटै राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापित गर्ने घोषणा गरेका छन् । प्रदेशस्तरीय भेलाबारे जानकारी दिन मंगलबार विराटनगरमा

बाँदर आतङ्कले कृषक हैरानीमा

बेझाड, फागुन २१ पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जङ्गलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ । आलु

‘४० हजार शैक्षिक जनशक्तिले बन्दुक समाते के हुन्छ ?’

काठमाडौं । सरकारले राहत र बालविकास शिक्षकलाई सहमति विपरित समायोजन गर्न खोजेको भन्दै संघर्ष थालेका छन् । तीन दिनदेखि काठमाडौंमा जारी संघर्षमा उनीहरुले आफ्ना माग पनि पुरा नभए आजबाट अनिश्चितकालिन

सिरहाका नेपाली विद्यार्थी गाउँछन् भारतीय राष्ट्रिय गान

फाल्गुण २१, काठमाडौँ । सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो ।गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए

आजबाट देशभरका शिक्षण संस्था बन्द गर्ने आन्दोलनरत शिक्षककाे घाेषणा बिप्लवकाे ऐक्यबद्धता

फाल्गुन २१, विभिन्न माग राख्दै आन्दोलन गरिरहेका अस्थायी राहत शिक्षक संगठनले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका

राजनीतिमा अस्थायी र राहत शिक्षक : सहमति भइसकेको विषयमा आन्दोलन

काठमाडौं/ स्थायी परीक्षामा छुट भएका अस्थायी तथा राहत शिक्षकलगायतको माग सम्बोधनका लागि नेपाल सरकारसँग सहमति भए पनि केही शिक्षक सडक आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ ।

काठमाडौँका सार्वजनिक यातायातमा नसोचेका परिवर्तन, मख्ख र छक्क पर्दैछन् यात्रुहरु

काठमाडौँ – यात्रुहरु फराकिलो र आरामदायी सिटमा बसेर गन्तव्यम्म पुग्छन् । बसमा बस्दा उनीहरु किताब पढ्न सक्छन् । ‘फ्रि वाइफाई’ सुविधा भएकाले उनीहरु निर्धक्कसँग इण्टरनेट चलाउँदै यात्रा गर्छन् । नयाँ

आज देशभरका बिद्यालय बन्द

काठमाडौं, फागुन २१ अस्थायी राहत शिक्षक संगठनले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् । राहत शिक्षक