देश

पार्टी नाम फेर्नेसम्मको प्रस्ताव आएपछि एकता भङ्ग भएको हो : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी नाम फेर्नेसम्मको प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भङ्ग भएको निष्कर्ष निकालेको छ ।  उनेपासँगको एकता भङ्ग भएपछि आज बसेको रास्वपा सचिवालय

रास्वपासँगको एकता भंग भएसँगै कुलमान उज्यालो नेपालको अध्यक्ष

काठमाडौँ, पुस २६ गते। उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ।  शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो। यसअघि पार्टीको अध्यक्ष

लोकतान्त्रिक शक्तिबिच सहकार्यको खाँचो छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच संवाद, न्यूनतम समझदारी र सहकार्यको खाँचो रहेको बताउनु भएको छ

रुकुमबाटै चुनाव लड्छु : प्रचण्ड

रुकुमपश्चिम, पुस २६ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले रुकुमपूर्वबाट चुनाव लड्ने पक्का भएको बताउनुभएको छ । प्रचण्डले रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ बराहाटाकुरामा आयोजित एकता

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा आइसियु सेवा सुरु

नेपालगञ्ज । नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले आइसियु सेवा सुरु गरेको छ । चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको पाँच शय्याको आइसियु सेवा सञ्चालनमा ल्याइएको अस्पताल प्रमुख डा. अच्युत विक्रम हमालले जानकारी दिनुभयो

दोगडाकेदारमा १० शय्याको आधारभूत अस्पताल निर्माण 

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । दोगडाकेदार–६ सित्तडमा अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको हो ।  साँढे ८ करोड लागतमा ३ तले

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

काठमाडौँ । गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ ।  पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्रप्रेम र मातृभूमिप्रतिको माया झल्किने उक्त एल्बम उहाँको पहिलो औपचारिक गीति कृति

संकटमा सबै पक्ष संयमित रहन कांग्रेस जनसम्पर्क समितिका सभापतिको अपिल

काठमाडौँ । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनिबार १७ देशका जनसम्पर्क समितिका सभापतिले एक संयुक्त अपिल जारी गर्दै

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठुलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनु भएको छ।  काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज

तनहुँमा तीन जनाको विभत्स हत्या

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा