
काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् । गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट लड्ने उनको घोषणा छ

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले स्वनियमनका क्रममा जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले नेपाली चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेको बताउनुभएको छ । आज चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित ‘चलचित्र क्षेत्रको आगामी कार्यदिशा’ विषयक

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ । आयोगले आज यहाँ पत्रकार सम्मेलन आयोजना

बाँके । बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँमा मध्यराति भएको भीषण आगलागीले एक किसान परिवारको सम्पूर्ण जीवन आधार नष्ट भएको छ। स्थानीय भगवानदिन यादवको जस्तापाताले छाएको गोठमा आगलागी हुँदा ७ वटा भैँसी

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले साहित्य, पत्रकारिता तथा भाषा–व्याकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका चार जना स्रष्टालाई आज यहाँ एक विशेष समारोहबीच सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान

झापा । झापाको भद्रपुरमा कोशी पाथीभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्डमा हुनेछ । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको संयुक्त आयोजना तथा जर्मन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैँ सहभागी हुनुपर्ने बताएका छन् । शुक्रबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा