देश

एमाले केन्द्रीय कमिटी बैठक : महाधिवेशनमा भएको खर्च विवरण सार्वजनिक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।  ललितपुरमा आज बसेको बैठकमा ११औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो । बैठकमा पार्टीको दोस्रो

राष्ट्रिय महिला भलिबल : न्यु डायमन्ड च्याम्पियन

काठमाडौँ । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले केएनपी नेरोलेक नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । न्यु डायमन्ड अपराजित रहँदै च्याम्पियन बनेको हो ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । विशेष महाधिवेशन आव्हानपछि पार्टी विभाजनको डिलमा रहेको बेला राष्ट्रपतिसँग देउवाको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ

रास्वपासँग सहमति नभए उज्यालो नेपालबाट अघि बढ्छौं : कुलमान घिसिङ

काठमाडौँ, पुस २६ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति नभए उज्यालो पार्टीबाट अघि बढ्ने संकेत गरेका छन् । आज (शनिबार) रामेछाप पत्रकार समाजको पाँचौँ

नेपाली कांग्रेसद्वारा होमनाथ दाहालप्रति शोक प्रस्ताव पारित

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पार्टी नेता होमनाथ दाहालको निधनप्रति शोक व्यक्त पारित गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दाहालप्रति शोक प्रस्ताव पारित

चिसोले कठ्याङ्ग्रिएर मर्न थाले मौरी

नेपालगन्ज, पुस २६ । मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् । नेपाल मौरीपालक महासङ्घ,

काँग्रेस विशेष महाधिवेशन पक्षधरको आजका कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी पक्षधरले शनिबारको सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेका छन् । पूर्वमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको शुक्रबार राति निधन भएपछि पार्टीले शोकको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो

काठमाडौँ। नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा

पार्टी विधानअनुसार विशेष महाधिवेशन अघि बढ्छ : महामन्त्री शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार नै अघि बढ्ने बताउनुभएको छ। महाधिवेशनस्थलको अवलोकनका लागि शुक्रबार भृकुटीमण्डप पुग्नुभएका महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विशेष महाधिवेशनको प्रक्रिया विधानबमोजिम

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन कार्य प्रगतिबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिनुभएको छ। उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको छ।  बालुवाटारमा भएको छलफलमा