
काठमाडौं, माघ २३ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी गाडीमा आगजनी गर्ने अपराधीलाई कार्वाही गर्न नहुने अडान राखेको छ । उस्ले कांग्रेसको नाममा जे सुक अपराध गरेपनि छुट दिनुपर्ने जिकिरसमेत

प्रकाश सिलवाल \ काठमाडौँ, माघ २३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको

नुवाकोट माघ २३ भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले

काठमाडौं माघ २३ सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका

काठमाडौं माघ २३ काठमाडौंमा फेरि टिपर आतंक सुरु भएकाेे छ । गएराति टिपरले माेटरसाइकललाई ठक्कर दिँदा एककाे मृत्युु एक गम्भीर घाइते भएका छन । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा टिप्परको

काठमाडौँ माघ २३ अव नेपालमा काम गर्ने भारतीय नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने भएकाे छ । नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन सरकारले कडाइ गरेको

काठमाडौँ, माघ २३ सरकारविरुद्ध थप कार्यक्रम र आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिले सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने भन्नेबारे छलफल

पोखरा माघ २३ मुख्यमन्त्रीको कार्यालयसहित अन्य दुई सरकारी कार्यलयका गाडीको चाबी नियन्त्रणमा लिएको आरोपमा मंगलबार पक्राउ परेका नेपाल विद्यार्थी संघका ४ जना विद्यार्थी नेतालाई प्रहरीले रिहा गरेको छ । सरकारी गाडीको

काठमाडौँ, माघ २३ पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारीमा छ । विकास

उर्लाबारी, माघ २२ तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी उर्लाबारीमा पनि मनाईएको छ । नेपाल तामाङ घेदुङ नगर