देश

साँच्चिकै सरकारले दुई तिहाइको दम्भ देखायो, म चुप लागेर बस्दिँन-जनार्दन शर्मा

काठमाडौं माघ २१ काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले ओली नेतृत्वको सरकारले दुई तिहाइको दम्भमा संविधान र संघीयताविरोधी काम गरिरहेको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा

सदरमुकाम विवादले रुकुम पूर्वमा तनाव,जिल्ला प्रशासनले जारी गर्यो निषेधाज्ञा

काठमाण्डौ माघ २१ सदरमुकाम विवाद चर्किएपछि रुकुम पूर्वको जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । अर्को आदेश नआउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी

अब सरकारले निजी विद्यालयमा ताला लगाउँदैन – (भिडियो सहित)

काठमाण्डौँ सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले निजी विद्यालयमा ताला लगाउने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् । शनिबार काभ्रेको धुलिखेलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) काभ्रेको १३

साउदी दूतावासमा व्यवसायीलाई सास्ती

काठमाडौं माघ २१ नेपालस्थित साउदी दूतावासमा भिषा प्रक्रियामा समस्या झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् । सामान्य प्राविधिक समस्या हुँदा पनि दूतावासले दूतावासबाट जारी गरिएको साउदी आइडी नै निलम्वन गर्ने गरेको

नेकपाको सचिवालय बैँठक आज बालुवाटारमा बस्दै

काठमाडौँ, माघ २१ सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय

विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

काठमाडौं माघ २१ चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ। मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च

राष्ट्रपति भण्डारी चीन र अमेरिका जाने

काठमाडौं माघ २१ दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स ९बीआरआई०को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन्। सम्मेलन आउँदो अप्रिलमा बेइजिङमा हुनेछ। चिनियाँ राष्ट्रपति सी

अख्तियारले भन्यो–सरकारी विकास–निर्माण कार्यको अवस्था भयावह

काठमाडौँ माघ २१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास–निर्माण आयोजनामा देखिएका बेथिति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकाससँग जोडिएका मन्त्रालय र विभागका प्रमुखसँग

२०७५ साल माघ २१ गते,सोमबारको राशिफल

विसं २०७५ साल माघ २१ गते,सोमबार,इश्वी सन् २०१९ फेब्रुवरी ४ तारिख राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गोपनीयतामा ध्यान दिनुहोला,नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे

विराटनगरमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

विराटनगर, माघ २० विराटनगरकी ११ वर्षिया बालिका रुपमती दासको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र