देश

मानव तस्करीमा नयाँ रुट, तेस्राे मुलुक पु-याउँदै नेपाली युवती

काठमाडौं माघ २० नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पु-याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ । भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई

सिडियोलाई अधिकार नै अधिकार

काठमाडौं माघ २० संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको

अमेरिकासँग राम्रो हुनुपर्छ तर अन्यायलाई सहेर होइन

काठमाडौं माघ २० अमेरिकालाई साम्राज्वादी भनी जारी गरिएको विज्ञप्तिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै यसको खण्डन गरे । पहिले वक्तव्य नै

मधेस अब झलमल्ल हुन्छ : प्रधानमन्त्री ओली

सिरहा माघ २० मधेसमा अनेक प्रकारका हल्लाहरु र नकारात्मक लहर चलेका बेला नेकपालाई राम्रो समर्थन जनाउने सिरहा जिल्ला भएको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बताएका छन् । उनले शनिबार

प्रधानमन्त्री ओली सिरहा पुग्दा हजारौं मधेसी जनताले गरे जय जयकार

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको सम्वृद्धिको सपना यही सरकारले पुरा गर्ने बताएका छन् । सदरमुकाम सिरहामा आज आयोजित शहिद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल भन्छन् सत्ता र प्रतिपक्षको भूमिका भन्दा विकासमा सहकार्य आवश्यक

दाङ, माघ १९ प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकासका लागि सबै राजनीतिक दलबीच सहकार्य गरेर विकास निर्माणमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । दाङको बङ्गलाचुली गाउँपालिकाको चौथो गाउँसभालाई

कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा

काठमाडौं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताउनुभएको हो ।कालीगण्डकी करिडोरको बागलुङ खण्डलाई

वृद्धवृद्धालाई आयो खुशीको खवर,आगामी बजेटमा वृद्धभत्ता ५ हजार बनाउने ओली सरकारको उद्घोष

सिराहा, माघ १९ प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताउनुभएको छ । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई आज सिराहामा सम्बोधन गर्दै

शनिवार दिनभर सरकारी गाडीमाथी नेविसंघको निशाना, पाटन अदालतको गाडीमा पनि आगजनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघ शनिवार दिनभर सरकारी गाडीमाथी निशाना साँधेको छ । प्रधानमन्त्री कार्यालयका सचिवल प्रयोग गर्दै आएको बा १ झ ९९९५

साहित्यकारलाई साहित्यबारे प्रधानमन्त्री ओलीकाे प्रवचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा साहित्यकारहरुलाई साहित्य कस्तो हुनुपर्छ भन्नेबारे प्रवचन दिएका छन्। डा. अरुण सायमीले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य