देश

किन आउँदैछन् प्रधानमन्त्री ओली गृहनगर दमक ?

झापा, माघ १५ प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघ १७ गते गृहनगर दमक आउने भएका छन्। दमक नगरपालिकाको आयोजनामा हुने बृहत बाल महोत्सवको उद्घाटनका लागि उनी आउने नगरपालिकाले जनाएको छ।

३ दिनसम्म मौसममा बदली भई पानी पर्ने सम्भावना

काठमाडौँ, माघ १५ देशभरको मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, अबको ३ दिन देशभरको मौसममा बदली भई हल्कादेखि मध्यम खालको वर्षा

तीन दशक बित्दा पनि विमानस्थल निर्माण भएन

सल्यान माघ १५ जग्गा छनौट तथा नापजाँच गरेकोा ३० वर्ष वितिसक्दा पनि कालीमाटी, १ लक्ष्मीपुर, कोटमा विमास्थल बन्न सकेको छैन । विमानस्थल नबन्दा प्लेन चढेर बाहिर जाने जिल्लाबासीको सपना अधुरो

सरकार पूर्ण असफलः कांग्रेस

काठमाडौँ माघ १५ नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ । पार्टी कन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै रामचन्द्र

कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी

काठमाडौं माघ १५ एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएको ती कर्मचारी

के छ त बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा ?

काठमाडौँ, माघ १४ बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । यही माघ ११ गते प्रतिनिधिसभाबाट पारित

विराटचोक क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइयो, बालिकाका आफन्त शव बुझ्न राजी

मोरङ, माघ १४ मोरङको सुन्दरहरैंचा –९ सिसौघारीमा ११ वर्षीय बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावग्रस्त बनेको त्यहाँको अवस्था आज साँझबाट सामान्य बनेको छ । विहान ११ः१५ बजे जारी

बम दिदीबहिनीले भने : हामी निर्दोष छौँ

काठमाडौँ, माघ १४ निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी

निषेधाज्ञा टेरेनन् स्थानीयले, सडकमै शव राखेर प्रदर्शन

मोरङ, माघ १४ स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छ । टिपरको ठक्करबाट

मोरङमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि तनाव

मोरङ, माघ १४ मोरङको सुन्दरहरैंचा नगरपालिका – ९ मा आज बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।विराटचौकबाट हरैंचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको