
मोरङ : मोरङमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा-९ मा टिपरको ठक्करबाट ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको हो । घटनापछि आक्रोसित स्थानीयहरुले ६ वटा

गलकोट – नेपाली परम्परा अनुसार बाबुआमाको निधन हुँदा छोराहरुले क्रिया गर्ने चलन छ तर यहाँकी एक युवतीले आमाको क्रिया गरेकी छिन् । गलकोट नगरपालिका–११ रिघाकी मेनुका थापाले आमा तनकुमारी थापाको

काठमाडौं माघ १४ गत शुक्रबार संघीय संसदको प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ राष्ट्रियसभामा आज पेस हुदैछ । ११ बजेका लागि बोलाइएका बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभामा

काठमाडौं । प्रतिपक्ष नेपाली कांग्रेस रहस्यपूर्ण ढंगले सरकारका विरुद्धमा आक्रमकरुपले प्रस्तुत हुन थालेको छ । नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्रीहरू स्व.गिरिजाप्रसाद कोइराला र स्व.सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई

काठमाडौं माघ १४ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म

काठमाडौं माघ १४ ‘मृतक निर्मला पन्तको शरीरबाट डीएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’ लगायतका नमुनाहरू संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको पाइयो । टेस्टट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन

काठमाडौं, माघ १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी राजतन्त्र फर्काउन पार्टी एकतासहित कांग्रेससँग सहकार्य गर्न सहमत हुनुभएको छ ।

नुवाकोट, माघ १३ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारसँग जनताको गुनासा रहे पनि अर्को वष सरकारको प्रशंसाको वर्ष हुने बताउनुभएको छ । आज

काठमाडौं माघ १४ नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका समर्थन र अमेरिकालगायत पक्षधरको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारुढ दलका अध्यक्षले

काठमाडौँ, १३ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यही माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल