
पर्वत, भदौ २७ यहाँ पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ । कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प

काठमाडौँ, भदौ २७ राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका

काठमाडौं, भदौ २६ नेपाल प्रहरीका तीन जना डिआइजी एआइजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआइजी बढुवाका लागि

अंकुश कुँवर कैलाली, भदौ २६ कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ र २ जोड्ने चौमाला खोलामा पुल नहुँदा स्थानीयहरु बषौंदेखि सास्ती भोग्न बाध्य भएका छन् । खोला तरेर नै स्थानीय

धनगढी, भदौ २६ प्रत्येक वर्ष हरितालिका तीजको अघिल्लो दिन शुक्ल द्वितीयाका दिन दर खाएर रमाइलो गर्ने कैलालीका महिला अधिकारकर्मीहरुले यस वर्ष भने बलात्कार विरुद्ध कालो तीज मनाएका छन् । यस

बाजुरा, भदौँ २६ बाजुराको त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी

मोरङ, भदौँ २६ मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका – ७ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको

इनरुवा, भदौ २६ गत वर्ष साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित बनेका सुनसरी दुहबी नगरपालिका–१० का बासिन्दाले अझै राहत पाउन सकेका छैनन् । बाढीबाट प्रभावित बनेका

बनेपा, भदौ २६ गृहमन्त्री रामबहादुर थापाले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । काभ्रे जिल्ला सहकारी संघले प्रकाशन गरेको एक पुस्तकको विमोचनका क्रममा बोल्दै उनले अहिले

दमक, भदौ २६ झापाको कमल गाउँपालिका – ६ मंगलबारेका ३३ बर्षिय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ । गौरीगञ्ज – ६ बाहसुद्दीस्थित विनोद