
चितवन, भदौ २९ त्रिशूली नदीमा हाम फालेर विहीबार एक महिला बेपत्ता भएकी छन् । नदीमा हाम फालेर सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल

तेह्रथुम, भदौ २९ कर संकलन अव्यवहारिक भएको भन्दै जनस्तरबाट विरोध भएपछि तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवा र शुक्रबारे हटियामा उठाउँदै आएको कर संकलन तत्कालका लागि बन्द गरेको छ ।

झापा, भदौँ २९ नेपालीहरुको महान चाड दशै, तिहार,छैठ जस्ता चाडपर्व नजिककिएसंगै झापाका वजारहरु सातादिन नै खुल्न थालेको छ । जिल्लाका दमक,विर्तामोड,धुलावारी ,भद्रपुर ,सुरुङा लगायतका मुख्य वजारहरु चाडपर्व केन्द्रीत सातादिन खुल्न

रामेछाप, भदौ २८ १३ वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले

भोजपुर, भदौँ २८ भोजपुरको सिक्तेल खोला जलविद्युत् आयोजना संरक्षणको अभावमा अलपत्र परेको छ । बिग्रिएको करीब नौ वर्ष हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का साम्रगी कवाडमा परिणत भएका छन् । जिल्लामा

गौशाला, २८ भदौ महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका

झापा, भदौँ २८ झापा उधोग वाणिज्य संघ शाखा गौरीगञ्जले दमकका व्यवसायी खेमराज पौडेलको हत्या विरोधमा आज गौरीगञ्ज बजार बन्द गरेको छ । वाणिज्य संघले विहान ८ बजे आफ्नो कार्यालयमा पत्रकार

मोरङ, भदौँ २८ राहत शिक्षकहरुले बिद्यालय बन्द गर्ने क्रममा मोरङको सुन्दरहरैचामा रहेको सुकुना माध्यमिक बिद्यालय प्रशासन र राहत शिक्षकबिच आज तनाब उत्पन्न भएको छ । आजसम्म सामूदायिक विद्यालय बन्द गर्ने

झापा, भदौ २८ दुई दिनअघि झापाको गौरीगञ्जमा हत्या गरिएका दमकका युवा व्यवसायी खेमराज पौडेलको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दे आज दमकमा व्यवसायीहरुले मौन र्याली निकालेका छन् ।

लहान,भदौँ २८ सिरहामा रसायनिक मलको आभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयले आवश्यक मात्रामा मल उपलब्ध नगराउँदा मलको आभाव भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख