नेपाल प्रहरीका तीन जना डिआइजी एआइजीमा बढुवा सिफारिस, को-को परे ? हेर्नुहोस्



काठमाडौं, भदौ २६
नेपाल प्रहरीका तीन जना डिआइजी एआइजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा क्रमशः कार्की पहिलो नम्बरमा राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News