
विराटनगर, भदौँ ४ प्रधानमन्त्री केपी शर्मा ओली मोरङ र गृहजिल्ला झापामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुन भोलि मंगलबार बिराटनगर आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री भोलि

कञ्चनपुर, भदौ ४ कञ्चननपुरको भीमदत्त नगरपालिका वडा नम्बर–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले

काठमाडौँ, भदौँ ४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्न अन्तिम गृहकार्य भए पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ । तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड

काठमाडौं, भदौ ४ पूर्वराजदूत केशव झा आफ्नै घरमा मृत फेला परेका छन् । काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा उनी गएराति मृत फेला परेका हुन् । उनको हत्या भएको आशंका प्रहरीले अनुसन्धान

काठमाडौं, भदौ ४ कालीमाटी तरकारी बजारका व्यापारीहरुले बजार अनुगमन गर्न पुगेको अनुगमन टोलीलाई भित्रै थुनेको छ । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीहरुले गेट भित्रै थुनेका

काठमाडौँ, ३ भदौ सरकारले मौलिक हकसँग स्म्बन्धित तीन विधेयक सङ्घीय संसद्मा पेश गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको

काठमाडौँ, भदौ ३ सरकारले यातायात समिति खारेज गरेपछि १५ हजार श्रमिक कर्मचारीको राजगारी गुमेको छ । देशभरका झण्डै चार सय समितिमा कार्यरत श्रमिकको रोजगारी गुमेको नेपाल यातायात मजदुर संघले जनाएको

काठमाडौं, भदौं २ प्रधानन्यायीशमा अस्वीकृत दीपकराज जोशीले अझै आफूलाई कामु प्रधानन्याधीश रहेको परिचय दिएका छन् । शुक्रबार मुलुकी ऐनलाई विस्थापित गर्दै नयाँ कानुन लागू भएको अवसरमा उनले कामु प्रधानन्यायाधीशकै रुपमा

हेटौडा, भदौ २ प्रदेशसभालाई थप आर्थिक भारत थपिएको छ । प्रदेशसभाका सदस्यलाई नायब सुब्बा (नासु) तहको स्वकीय सचिव दिने प्रावधानसहितको पारिश्रमिक तथा सुविधा विधेयक पारित भएको छ । प्रदेशसभा सदस्यहरुका

जनकपुर, भदौ २ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई आज सम्बोधन गर्नु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी जनकपुरका अनुसार प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल