
काठमाडौँ, असार १७ प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदसँग नियमित भेटघाट शुरु गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं

जनकपुरधाम, असार १७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले प्रदेश नं २ मा दिगो विकासको सिद्धान्तलाई आत्मसात गरी समृद्धिको मार्गचित्र बनाउनुपर्ने बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बस्नुभएको छ । नगरपालिकामा भइरहेको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदैछन् । पत्नी सीता दाहालको उपचारका लागि दुई हप्ताअघि सिंगापुर गएका प्रचण्ड आज

पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का

कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरूले प्रतिपक्षको भूमिकामा टिप्पणी गरेका छन् । विनियोजन विधेयक

काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खसेको छ। शनिबार दिउँसो बिरामी ल्याएर छतमा अवतरण गरेको सीम्रिक एयरको हेलिकोप्टर खसेको हो

पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ

श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन तर, पर्वतमा भने पहिलोपटक पत्नी पीडित भएको भन्दै दुईवटा उजुरी परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, असार १५ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ ढंगले अगाडि जान खोजेका कारण राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रमुख विभागहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको स्पष्ट पार्नुभएको छ । विनियोजन