देश

बोल्न सक्दैनन् डा. केसी, प्रशासनको असहयोग

जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । चार दिनदेखि अनशनरत केसीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक टोली नै फिर्ता भएपछि उनको

बुद्ध एअरले भित्र्यायो नयाँ एटिआर विमान, कहाँ–कहाँ भर्छ उडान ?

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याएको छ ।  फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान मंगलबार साँझ त्रिभुवन

चारकिलो र पाँचकिलो बीचमा पहिरो, मुग्लिङ सडक फेरि अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध

करेन्ट लागेर चार जनाको मृत्यु

डोटी असार १९ डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ चाँसी गाउँमा मंगलबार करेन्ट लागेर चार जनाको मृत्यु भएको छ। करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेहरुमा सोही

बाढीपहिरो पीडितको प्रबन्ध गर्न आग्रह

काठमाडौँ, असार १९ नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ । उक्त दलले आज जारी गरेको विज्ञप्तिमा

बाढीबाट १० जनाको उद्धार

वीरगञ्ज, असार १९ अविरल वर्षाका कारण पर्साको पश्चिमी क्षेत्रस्थित सिकटा नदीमा आएको बाढीमा फसेका १० जनालाई उद्धार गरिएको छ ।  प्रहरी चौकी भिस्वाको टोलीले खोलाको बाढीमा परेका आठ महिला र

डा. केसीलाई स्वास्थ्यकर्मीले पनि छाडे, चुहिने अध्यारो कोटामा उपचार असम्भव

स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनको उपचारमा खटिएको स्वास्थ्यकर्मीको

प्रधानसेनापति क्षत्री चीन भ्रमणमा जाँदै

काठमाण्डौ, असार १९ प्रधानसेनापति राजेन्द्र क्षत्री आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा सेनापति क्षत्री १० दिन लामो चीन यात्रामा निस्कन लाग्नुभएको हो । भ्रमणका क्रममा

बाढी र पहिरोमा परेर ११ जनाको मृत्यु

काठमाडौं, असार १९ बाढी र पहिरोमा परेर देशका विभिन्न ठाउँमा गरेर हिजो ११ जनाको मृत्यु भएको छ । रोल्पामा लगातारको वर्षाका कारण घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको मृत्यु भएको

कुन– कुन खोला आसपासमा छ त बाढीको खतरा ?

काठमाण्डौ, असार १८ देशका अधिकांश भागमा भारी वर्षा भइरहेको छ । वर्षातका कारण बाढीपहिरोको जोखिम बढेको छ । मौसम विभागले पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरी