देश

दुई विधेयक बहुमतले पारित

काठमाडौँ, असार १५ प्रतिनिधिको आजको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत

पार्टीमा सबै एक हुनुको विकल्प छैन : सभापति देउवा

भक्तपुर, असार १५ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा आज बागेश्वरीमा आयोजना

जनताको अपेक्षाअनुसार काम भइरहेको छ : नेता भट्टराई

इलाम, असार १५ नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । इलाममा हिजोबाट सञ्चालित १ नम्बर प्रदेशस्तरीय युवा भेलामा सहभागी बन्न आउनुभएका

कोरियन भाषाको परीक्षाको नतिजा प्रकाशित

काठमाडौं, असार १५ सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा आज प्रकाशित

जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने

काठमाडौँ, असार १५ उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताउनुभएको छ । युवासंघ नेपाल र योङ

इपिजीको नवौँ बैठक आज

काठमाडौं, असार १५ नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौँ बैठक आज बस्दैछ । इपिजीको म्याद २० असारमा सकिन लाग्दा यो बैठकलाई अन्तिम भनिएको छ । तर, इपिजीमा नेपाल–भारत सीमा नियमनसहित १९५० को

आज राष्ट्रिय धान दिवस मनाईदै

काठमाण्डौं, असार १५ आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान

फिफा विश्वकपः समूह चरणका खेल सकिए, कुन राष्ट्र छनोट भए, कुन बाहिरिए ?

फिफा विश्वकप २१ औं संस्मरणबाट अन्तिम १६ मा जाने टीमको टुंगो लागेको छ । रुसमा जारी प्रतियोगितामा बिहीबार राति समूह चरणका सबै खेल सकिएसंग अन्तिम १६ मा

४० हजार डलरसहित पैदल यात्री पक्राउ, भारत तस्करी गर्ने कोशिस

४० हजार अमेरिकन डलरसहित एक युवक धादिङमा पक्राउ परेका छन्। डलर लिएर भारत जान लागेका नवलपरासी घर भएका २८ वर्षीय प्रकाश कलवारलाई प्रहरीले बुधबार दिउँसो

कोलम्बिया समूह विजेता बन्दा जापानको भाग्य चम्कियो

कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ अंक भएपनि जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । पोल्यान्डसँग १–० ले खेल गुमाएपनि अर्को खेलमा