देश

अब मनपरी ठाउँमा विरोध गर्न नपाइने, काठमाडौंमा निश्चित ठाउँ तोकियो

आगामी साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा गृह प्रशासन सुधार योजनानुसार

काँग्रेस नेता गच्छदारद्धारा सरकारको प्रशंसा

विराटनगर, असार १४ नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कार्यपालिका,

मनसुन देशैभर फैलियो : सामान्यदेखि मध्यम खालको वर्षा हुने

काठमाडौँ,  असार १४ यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

काठमाडौँ, असार १४ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले

बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, असार १४ अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

काठमाडौँ, असार १४ प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट

जीप दुर्घटना अपडेटः उपचार असम्भव भएपछि बिरामीलाई नेपालगञ्ज रिफर

बाजुराको त्रिवेणी नगरपालिका–४ पिपलसैनमा बुधबार राति ७ः४५ मा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचजनालाई बयालपाटा लगिएकोमा त्यहाँको अस्पतालमा

धादिङ केन्द्रविन्दु भएर पाँच रेक्टरको भूकम्प

आज विहान ९ बजेर ५२ मिने जाँदा धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । धादिङको सुनौलो बजारको उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको

आज जननेता मदन भण्डारीको ६६ औं जन्मजयन्ती

काठमाण्डौँ, असार १४ जननेता मदन भण्डारीको आज ६६ औं जन्मजयन्ती । देशभर उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मेची अञ्चल ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनु भएका भण्डारी २०३० को प्रारम्भदेखि नै

जीप दुर्घटनामा वडाध्यक्षसहित दुई जनाको मृत्यु

बाजुराको त्रिवेणी नगरपालिकामा सिमेन्ट र बालुवा बोककोे १ च ९९९ नम्बर जीप दुर्घटना हुँदा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। न गरपालिकाको वडा नम्बर ४ जुकेपानीमा बुधवार साँझ