
सो अवसरमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै माघ २२ गते हुने प्रदेशसभा अधिवेशनका लागि सभा भवनको काम तीव्र रूपमा भइरहेको र मन्त्रालयको भवन तोक्ने काम शनिवारसम्म निर्णय हुने जानकारी दिनुभयो

७ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि माओबादी केन्द्रले त्रिलोचन भट्टको नाम सिफारिस गरेको छ । बाम गठबन्धनको तर्फबाट प्रदेश नं. ७ मा सरकारको नेतृत्व गर्ने जिम्मा पाएपछि माओवादी केन्द्रले

नियमित सैनिक अभ्यासका बेला आज बिहान ग्रिनेड विस्फोट हुँदा एकजना सैनिक गम्भीर घाइते र अन्य तीनजना सामान्य घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ

अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना

नेपालको दुई दिने भ्रमणको क्रममा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि भेट गरेका छन् । होटल सोल्टीमा रहेकी स्वराजसँग

सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न

फाल्गुण कृष्ण पक्ष, द्वितीया १५ः४० बजेउप्रान्त तृतीया तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा दुईका

यही माघ २१ गते हुने प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित, मर्यादित र सङ्घीय संसदीय मूल्यमान्यताको परिधिभित्र रही सञ्चालन गर्नेबारे आज सर्वदलीय बैठक सम्पन्न

भारतका बाह्य मामिलामन्त्रीसुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री