
नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताउनुभयो ।

संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रादेशिक राजधानी जहाँ भए पनि प्रादेशिक मन्त्रालय तथा ठुला सरकारी कार्यालयहरु प्रमुख शहरहरुमा

यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु भएको छ । सरकारदेखि सरकारका मन्त्री, प्रदेशदेखि र स्थानीय तह, सुरक्षा निकाय, पर्यवेक्षक

माओबादी केन्द्रका केन्द्रीय सदस्य विष्णु भण्डारीले पार्टी छोडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले माओवादी केन्द्रबाट

कुरीति र अव्यावहारिक सामाजिक संस्कारलाई तिलाञ्जलि दिँदै विभेद तथा हिंसाको दुष्चक्रबाट महिला तथा बालिकालाई जोगाउने उद्देश्यले २५ वर्षअघि स्थापित परोपकारी संस्था ‘साथी’ले

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय

माघ शुक्ल पक्ष, नवमी ८ः५३ बजेउप्रान्त दशमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र र प्रशासनमा दूरगामी असर पार्ने प्रकारका गरेका सबै निर्णयलाई नयाँ सरकारले अस्वीकार गर्ने बताउनुभएको छ

बिहिबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । अध्यक्ष ओलीले प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी थप्ने गृहकार्य भइरहेकामा त्यसको विरोध गर्नुभयो