
काठमाडौँ । न्यायपालिका अधिकृत समाजले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ । समाजका कार्यवाहक अध्यक्ष निराजन पाण्डेले आज जारी गरेको प्रेस विज्ञप्तिमा

लेखनाथ ।कास्कीको पोखरा महानगरका मुख्य व्यापारिक क्षेत्रमा सडक अवरुद्ध हुने गरी राजनीतिक दलहरुका भेला, जुलुसहरु नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार आयोजना गरेको राजनीतिक दलहरूसँगको समन्वय बैठकले

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न सुरु गर्न

बाँके । जानकी गाउँपालिकाको खेलमैदान केही दिनका लागि केवल दौड, उफ्राइ र प्रतिस्पर्धाको थलो मात्र बनेन । त्यो मैदान विद्यार्थीका सपना, आत्मविश्वास र भविष्यका सम्भावनाले भरिएको उत्सव स्थल बन्यो । गाउँपालिका

मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा प्रकाशित ‘जबजका आयाम’ नामक पुस्तक शुक्रबार हेटौँडामा लोकार्पण गरिएको छ । नेपालका प्रख्यात कम्युनिस्ट नेता तथा जनताको बहुदलीय जनवाद (जबज) का सिद्धान्तकार जननेता मदन भण्डारीको

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ। बैठकमा सहभागी हुन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्वगृहमन्त्री रमेश लेखकसहितका शीर्ष नेताहरू सानेपा पुगेका हुन्। बैठक ३

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र

काठमाडौं । गोरखा क्षेत्र नं-२ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्। उम्मेदवार सिफारिस भएपछि उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको

काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा जलाइएको संरचना पनि अवलोकन गर्न सर्वोच्च अदालत पुगेकी पूर्वराष्ट्रपछि विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच अदालतभित्रै ‘वान टु वान’ वार्ता भएको

विराटनगर । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन कुनै पनि बहानामा रोकिन नहुने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले