देश

कांग्रेस संस्थापन पक्षको देउवापछि महामन्त्रीद्वय थापा र शर्मासंग भेट, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका २५ केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवापछि महामन्त्रीद्वयलाई समेत भेटेका छन्। बिहान सभापति देउवासँग भेटेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई समेत भेट गरेका हुन्

कतारले १३ नेपाली बन्दीलाई दियो आममाफी

काठमाडौं । कतारको जेलमा रहेका १३ जना नेपालीले आममाफी पाएका छन् । कतारको राष्ट्रिय दिवस तथा अन्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा १३ जनालाई आममाफी दिइएको हो । ‘कतार राज्यको राष्ट्रिय दिवस

देउवाको प्रतिबद्धता – निकास निकाल्छु, पार्टी फुट्न दिन्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू निकट २५ केन्द्रीय सदस्यसँगको भेटमा उनले विशेष महाधिवेशनको मागका कारण पार्टी फुट्ने अवस्था

बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६

नेपाली सेनाका तीन सहायक रथीको उपरथीमा बढुवा, दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन्। पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरुको बढुवा गरिएको हो । जसअनुसार पाइलट सहायक रथी राम सुन्दर

काँग्रेसका २५ केन्द्रीय सदस्यले गराए देउवाको ध्यानाकर्षण, विशेष महाधिवेशन रोक्न माग

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले अहिलेको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेर विशेष

विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेस नेताहरुले भने–१० दिन भित्र विशेष महाधिवेशन हुनैपर्छ

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस १० दिनभित्र विशेष महाधिवेशन गर्न माग गरेको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन पक्षधरका नेताहरुले पुस २७ र २८

देउवा र प्रचण्डसँग जाँचबुझ आयोगले माग्यो लिखित जवाफ

काठमाडौं । जेनजी प्रदर्शनको घटना अध्ययन गर्न गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न पठाएको छ । १९

प्राइड क्यासिनो लुटमा संलग्न आरोपमा दोर्जे शेर्पा पक्राउ

काठमाडौँ । बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित प्राइड क्यासिनो लुटपाटमा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ घर भएर गोकर्णेश्वर बस्ने

सुनसरी गोलीकाण्ड: गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

विराटनगर । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दारलाई पक्राउ गरिएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै